सत्मार्ग अनलाइन
-
खेल
आजबाट आठौ संस्करणको विनयबाबु स्मृति भलिबल प्रतियोगिता सुरु
हेटौँडा, आजबाट उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाका १२ वटा टिमले सहभागिता…
Read More » -
मुख्य समाचार
ओलीको घमण्डले विषम परिस्थिति : अध्यक्ष नेपाल
हेटौँडा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शनिबार मकवानपुरका अगुवा कार्यकर्तासँग भेटघाट गरेका छन्। हेटौँडा–४ भैरवरोडस्थित पार्टी कार्यालयमा आयोजित…
Read More » -
शिक्षा
सिद्धार्थ शिशुसदन विद्यालयको शुभकामना कार्यक्रम
हेटौँडा, हेटौँडामा रहेको सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालयले तिहार विशेष शुभकामना आदानप्रदान तथा देउसी–भैलो प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत…
Read More » -
मुख्य समाचार
साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः बर्तौला
हेटौँडा, साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः डी.बी. बर्तौला चयन भएका छन्। आज सम्पन्न संस्थाको १७औँ अधिवेशनबाट बर्तौलाको अध्यक्षतामा नयाँ कार्य…
Read More » -
मुख्य समाचार
बागमती मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधाबाट निर्मित घर हस्तान्तरण गर्दै
हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी…
Read More » -
खेल
जेसीज कपको फाइनलमा पटिहानी र मकवानपुरगढी जेसीज
हेटौँडा, तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको फाइनलमा पटिहानी इभेन्टस् र मकवानपुरगढी जेसीज भिड्ने भएका छन् । चैनपुर…
Read More » -
खेल
जेसीआई मकवानपुरगढी जेसीज कपको फाइनलमा
हेटौँडा, डिफेन्डिङ च्याम्पियन जेसीआई मकवानपुरगढी मनहरी ४ मा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ…
Read More » -
समाचार
हेटौंडामा जापानीज ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शोरुम उद्धाटन
हेटौंडा, १२ वर्षदेखि थ्रीहुइलर इलेक्ट्रीकल भेइकलहरुको आधिकारिक बिक्रेताको रुपमा कार्यरत कुशुवा मोटर्शले जापानीज ब्राण्डको इलेक्ट्रीक स्कुटर शोरुम संचालनमा ल्याएको छ…
Read More » -
मुख्य समाचार
हेमजा साहित्य महोत्सवको प्रचारप्रसार गर्न टोली हेटौँडामा
हेटौँडा, आगामी मंसिर १८ गतेदेखि २० गतेसम्मपोखरामा आयोजना हुने हेमजा साहित्य महोत्सवको बारेमा प्रचारप्रसार गर्न मूल समारोह समिति हेटौँडा आइपुगेका…
Read More » -
मुख्य समाचार
बिलाउने र रुपराङ्ग टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा
हेटौँडा, मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ…
Read More »