चौघडा सहकारीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

हेटौंडा, हेटौडा- ६चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेपालीहरूको महान चाड विजयादशमी, दिवावली, नेपाल सम्बत तथा छठ लगायतको पर्वहरुको अवसर पारेर सहकारीले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा सहभागीहरुले चाडपर्वले धर्म र संस्कृतिको संरक्षण हुनुको साथै परिवारमा मिलन र खुशी ल्याउने बताए । आफ्नो क्षमता अनुसार चाडपर्व मनाउनु पर्नेमा जोड दिदै सहभागीहरुले कार्यक्रमले सद्भाव कायम गर्न मद्धत गर्ने बताए ।
कार्यक्रममा हेटौडा ६ का वडा सदस्य विजय पौडेल, निवर्तमान वडा सदस्य रामहरि राई, संस्थाका सल्लाहकार विनोद चन्द्र कोईराला, टोल विकास संस्था हेटौडा ६ का अध्यक्ष बासुदेव खतिवडा, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव प्रसाद सञ्जेल, गुप्तेश्जरी टोल विकास संस्प्थाकी अध्यक्ष जीव कुमारी पौडेल, प्रभातकालीन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ , रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष केशव प्रसाद कोईराला लगायतको आतिथ्यता थियो ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको थियोे । संस्थामा २ हजार ९ सय शेयर सदस्य रहेका छन ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya