थाहा नगरको ऐतिहासिक बाह्र वर्षे नाच थानकोटमा देखाइँदै

हेटौंडा, महाभारत कथामा आधारित ऐतिहासिक बाह्र वर्षे नाच नचाइने चन्द्रागिरि नगरपालिकामा पनि नचाइने भएको छ ।
थानकोटस्थित आदिनारायण भजन मण्डलको आयोजना तथा चन्द्रागिरि हाईकर्स कम्युनिटीको व्यवस्थापनमा पौष १९ गते शुक्रबार साँझ ६ः३० बजेबाट सो नाच प्रस्तुत हुने भएको हो ।

ADVERTISEMENT

मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले तयार गरेको ऐतिहासिक महाभारत कथामा आधारित १२ वर्षे नाच देखाउने तयारी भइरहेको बताइएको छ । ऐतिहासिक १२ वर्षे नाचमा विभिन्न पौराणिक कथामा आधारित नाचहरू देखाउने गरिन्छ ।

विभिन्न देवी देवताहरु गणेश, सात कन्या, सेतीदेवी, बज्रबाराही, पाँच कन्या, भैरव, चुनी शिकारी, महादेव पार्वती गंगा लगायतका देवदेवीहरुको भेषमा नाच नाच्ने गरिन्छ । तानसेन र चन्द्रसेनको कथामा आधारित नाटक लोप हुनै लागेको अवस्थामा ऐतिहासिक अर्चुरो र बन्यो राजाको कथामा आधारित नाच देखाउने चलन रहेको थाहा नगरस्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले जानकारी दिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya