३० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौंडा, हेटौंडा १५ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

ADVERTISEMENT

परोपकारी युवा संजाल नेपाल र दारी ग्याङ्ग हेटौंडाले संयुक्त रुपमा शैक्षिक सामग्री सहयोग गरेको हो । बिपन्न समुदायलाई लक्षित गरी विद्यालयमा उपस्थित भई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ ।

दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरी परोपकारी युवा संजाल नेपाल र दारी ग्याङ्ग नेपालले झोला, कापी, कलम, टिफिन बक्स, पानीको बोतललगायतको सामग्री सहयोग गरेको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya