बुलेटको ठक्करबाट दुइजनाको मृत्यु

हेटौंडा, २८ जेठ/हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट शनिबार साँझ २ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा साँझ करिब सवा ८ बजेको समयमा भारतीय नम्बर प्लेटको बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमै मृत्यु भएको हो । एन एल ०१ एल २९७१ नम्बरको बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा ९ का ५५ बर्षीय ईश्वर तामाङ र २६ बर्षीया अमिना तामाङको मृत्यु भएको हो । उनीहरु बुवाछोरी भएको बताइएको छ ।

ठक्कर दिने बुलेटको चालक प्रहरीको नियन्त्रणमा रहेको छ । बुलेटले हेटौंडा ९ मै एउटा कारलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको बिषयमा अनुसन्धान भैरहेको उनले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya