फागुन ३ गतेबाट बागमती गोल्डकप फुटबल प्रतियोगिता

हेटौंडा, सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो ।

ADVERTISEMENT

ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए ।

यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।

ADVERTISEMENT

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिनेछ। गत वर्षको संस्करण मछिन्द्र क्लबले जितेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya