सालनालसहित मनहरीमा नवजात शिशुको शव फेला

हेटौंडा, मनहरी गाउँपालिकामा सालनालसहितको नवजात शिशु ९छोरी०को शव फेला परेको छ । मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका– ७ स्थित डम्पिङसाइटमा सालनालसहितको नवजात शिशुको शव फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार स्थानीयले शिशुको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनले एक–दुई दिनअघि मात्रै जन्माएर फालेको हुन सक्नेजस्तो देखिएको बताए ।

स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्त अर्यालले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya