क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलको उपहार योजना सार्वजनिक

हेटौँडा, सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलले नयाँ वर्ष २०८२ का लागि ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत तीन–तीन जना गरी ६ विजेताले आकर्षक उपहार जित्ने मौका पाउने छन् ।

ADVERTISEMENT

क्रिस्टिनारोक्का इटालीमा उत्पादित युरोपेली सौन्दर्य ब्रान्ड हो भने एनहर्ब नेचुरल भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो । जस अन्तर्गत क्रिस्टिनारोक्काले उच्च गुणस्तरीय लिपस्टिक, लिप ग्लस, भोल्युम मस्कारा, लेन्दनिङ मस्कारा, लिप आयल लगायत सौन्दर्य सामग्री उत्पादन गर्छ ।

त्यस्तै एनहर्ब नेचुरलले सन क्रिम एसपीएएफ ५०, आफ्टर सन क्लिन्जर, आफ्टर सन रिकभरी जेल, फेस मास्क, फेस स्क्रब लगायत सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ ।

आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षण ध्यानमा राख्दै यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya