सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको सहज सेवासँगै प्रत्याभूति हुनेगरी बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उनले नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत प्रभावकारी काम गर्नुपर्ने चुनौती रहेको बताए ।

ADVERTISEMENT

सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले नागरिकको हित र भूगोल अनुकूल योजना निर्माण गरेर अघि बढ्नु पर्ने बताए । वन क्षेत्रका विविध विषयलाई उत्पादन र आयआर्जनमा जोडेर अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

‘नागरिक लाभान्वित हुने र वन तथा वातावरण संरक्षण हुने गरी योजना निर्माण गरेर अघि बढ्नुपर्छ । वन क्षेत्रको संरक्षण र व्यवस्थापन सन्तुलन ढङ्गबाट अघि बढाउनुपर्छ,’ उनले भने, ‘वन जङ्गलको उचित व्यवस्थापन अहिलेको आवश्यकता हो । आयात निरुत्साहित गर्न दीगो वन व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्छ । उपयुक्त नीति कार्यक्रम ल्याएर पूजिगत खर्चलाई बढाउनुपर्छ । उत्पादन, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रसँग जोडेर वनका कार्यक्रमहरू अघि बढाउनुपर्छ ।’

ADVERTISEMENT

उनका अनुसार स्वदेशी काठ प्रयोगलाई बढावा दिन नीतिगत सुधार गर्नुपर्छ । नेपालमा उत्पादन भएको काठको लागत मूल्य घटाएर सुलभ रूपमा नागरिकको पहुँचमा पुर्‍याउन जरुरी रहेको उनले बताए ।

प्रदेशको आय स्रोत वृद्धि गर्ने गरी कार्यक्रमहरू तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए । सरकारको स्रोत कम भएकाले बजेट सिलिङ कम पठाएको भनेर आलोचना भइरहेको उनको भनाई छ । बजेट सिलिङमा व्यापक सुधार गर्ने गरी प्रदेश सरकारको स्रोत व्यवस्थापनमा मन्त्रालयहरू अग्रसर हुनुपर्ने उनको भनाई छ ।

ADVERTISEMENT

उनले कार्यान्वयन युक्त प्रभावकारी योजना निर्माण गर्नुपर्ने बताए । प्रचारमुखी भन्दा पनि नागरिकको आयआर्जनमा जोड्ने गरी कार्यक्रमहरू तयारी बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ ।

निश्चित कार्यक्रम तयार गरेर समय अवधि भित्र सक्ने गरी कार्यक्रमहरू अघि बढाउन मन्त्रालयहरूलाई उनले निर्देशन दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya