पाइप मर्मतपछि हेटौंडामा पुनः खानेपानी सेवा सञ्चालनमा

हेटौंडा, हेटौंडामा क्षति पुगेको पाइप मर्मतपछि खानेपानी सेवा पुनः सञ्चालनमा आएको छ। हेटौंडा वडा नम्बर १ स्थित तिरतिरे धारानजिक राखिएको पाइपमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो।

ADVERTISEMENT

खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका अध्यक्ष प्रताप विष्टका अनुसार सडक डिभिजन कार्यालयबाट सामरी खोलापट्टी रिटेनिङ वाल निर्माणको क्रममा बोर्डको मुख्य स्रोत — सामरी समवेल र बुङ्गदल मुहानबाट वितरण हुने १४ इन्चको डिआई पाइपमा क्षति पुगेको हो। मर्मत कार्य हिजो दिउँसोदेखि निरन्तर रुपमा अगाडि बढाइएको थियो र राति १ बजेबाट पानी सेवा पुनः सञ्चालनमा आएको हो।

यस मर्मत कार्यमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, सडक डिभिजन कार्यालय हेटौंडा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नं. १, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा काम सम्पन्न गरिएको हो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya