गुरुशिष्य पाठशालामा शिक्षासँगै खेलकुद : दैनिक फुटबल प्रशिक्षण

हेटौँडा, हेटौँडा–१९ स्थित गुरुशिष्य पाठशाला बोर्डिङले शिक्षासँगै खेलकुदलाई पनि समान महत्व दिने उद्देश्यसहित विद्यालयमै दैनिक फुटबल प्रशिक्षण सुरु गरेको छ । करिब एक महिना अघि प्रारम्भ गरिएको यस प्रशिक्षणमा कक्षा ८ र ९ का २० जना विद्यार्थी सहभागी रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौलागाईंले जानकारी दिनुभयो ।

ADVERTISEMENT

विद्यार्थीलाई दैनिक दुई घण्टा फुटबल प्रशिक्षण दिइँदै आएको छ । अध्यक्ष चौलागाईं स्वयं मकवानपुर जिल्ला फुटबल संघका सदस्य तथा अनुभवी प्रशिक्षक हुनुहुन्छ । उहाँकै नेतृत्वमा रियल स्टार युवा क्लबले विभिन्न प्रतियोगितामा उपाधि जित्दै आएका साथै प्रतिभाशाली खेलाडी उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ ।

“शिक्षा मात्रै पर्याप्त हुँदैन, खेलकुदले अनुशासन, स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्छ । त्यसैले विद्यालयमै फुटबल प्रशिक्षणलाई अनिवार्यजस्तै गरेर अघि बढाएका हौं,” अध्यक्ष चौलागाईंले बताउनुभयो ।

ADVERTISEMENT

उनका अनुसार प्रशिक्षण सुरु गरेदेखि विद्यार्थीहरूमा उत्साह, लगनशीलता र प्रतिस्पर्धा गर्ने भावना उल्लेख्य रूपमा बढेको छ । विद्यालयले भविष्यमा यिनै विद्यार्थीहरूलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिएको छ ।

त्यस्तै, विद्यालयका प्रिन्सिपल आशिक कार्कीका अनुसार, गुरुशिष्य पाठशालाले खेलकुदसँगै कला, संस्कृति र चाडपर्वअनुसारका कार्यक्रमहरूलाई पनि नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya