सुभद्राको नेतृत्वमा वंश गोपाल योग साधना केन्द्र

हेटौँडा, हेटौँडा–६ मा रहेको वंश गोपाल योग साधना केन्द्रको अध्यक्षमा सुभद्रा तिमल्सिना चयन भएकी छिन् । पतन्जलि योग जिल्ला समिति मकवानपुरको सक्रियतामा आज तिमल्सिनाको नेतृत्वमा ११ सदस्यीय वंश गोपाल योग साधना केन्द्र गठन भएको हो ।

ADVERTISEMENT

केन्द्रको उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा मन्जुला चौलागाई, कोषाध्यक्षमा ज्योति दुलाल चयन भएका छन् । यसैगरी सदस्यमा कैलाश न्यौपाने, पवित्रा थापा, इन्दिरा ओझा, अस्मिता खड्का, सुमित्रा न्यौपाने, शोभा नेगी र कृष्णप्रसाद दुलाल चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णु दहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेललगायतको आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya