नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथमलाई नगद ५० हजार

हेटौँडा, सिद्धार्थ माध्यमिक विद्यालयको बाल सञ्जालको आयोजनामा यही २०८२ माघ ६ गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिनेछ।

ADVERTISEMENT

हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूलाई सहभागी हुन पत्राचार गरिएको आयोजकले जनाएको छ।

प्रत्येक विद्यालयबाट कम्तीमा एक छात्रासहित तीन जना विद्यार्थीको टोली सहभागी गराउन अनुरोध गरिएको छ। प्रतियोगिताका लागि टिम दर्ता निःशुल्क रहेको हाजिरी जवाफ उपसमिति संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीलाई २५ हजार, तृतीयलाई १५ हजार तथा सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। नगद पुरस्कार हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ को वडा कार्यालयको सहयोगमा प्रदान गरिनेछ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya