सामुदायिक विद्यालयमा एसइई पूर्व तयारी परीक्षा सुरू

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा आजदेखी एसइई पूर्व तयारी परीक्षा सुरू भएको छ ।

ADVERTISEMENT

आजबाट सुरू परीक्षा फागुन ५ गतेसम्म चल्ने नगरस्तरीय शैक्षिक समन्वय समितिले जनाएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।

परीक्षामा एकरूपता गर्ने उद्देश्यले समन्वय समितिले प्रश्नपत्र तयार पारेको छ । हेटौंडामा ८६ ओटा सामुदायिक विद्यालय छ्न् । केही विद्यालयले भने कोर्स नसकिएको भन्दै परीक्षा लिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *