हेटौंडा डान्सिङ स्टारमा ३० जना छनौंट

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ मा प्रथम हेटौंडा डान्सिङ स्टार २०७९ हुने भएको छ । प्रतियोगितामा पहिलो अडिसनबाट ३० जना छनौट भएको हेटौंडा डान्सिङ स्टार २०७९ व्यवस्थापन संयोजक नीलम पाण्डेले बताइन् ।

ADVERTISEMENT

आइतबार र सोमबार भएको अडिसनमा ९१ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सो मध्येबाट ३० जनालाई छनौट गरिएको संयोजक पाण्डेले बताइन् । प्रतियोगिताको निर्णायकमा छमछमीको चौथो सिजनकी विजेता सन्ध्या आचार्य र नृत्य निर्देशक सुजन श्रेष्ठ रहेका थिए ।

११ गते बाट हुने महोत्सव २३ गते सम्म सञ्चालन हुनेछन् । १२ गतेबाट प्रतियोगिता सुरु हुनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya