२ सय जनाको आँखाको शल्यक्रिया

हेटौंडा शुक्रबार र शनिबार हेटौंडाको सामुदायिक आँखा अस्पतालमा २ सय जनाको आँखाको शल्यक्रिया भएको छ । रोटरी क्लब अफ काठमाडौं मिड टाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा भएको तीनदिने निःशुल्क आँखा शिवरमा २२३ जना व्यक्तिमा मोतिबिन्दु भेटिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरीरोटरी क्लब अफ मकवानपुरले
जानकारी दिएको छ ।

ADVERTISEMENT

२२३ जना मध्ये २ सय जनाले हेटौंडाको सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गरेको शिविर कार्यक्रम संयोजक अन्जनीकुमार पराजुलीले जानकारी दिए । हिमालीबासमा भएको शिविरमा ४८ जना, क्यानेश्वरमा २५ जना, फागुन १७ गते पिपलमाडीमा भएको कार्यक्रममा ४० जना, नाढी सर्लाहीमा ३६ जना, नामटारमा १२ जना, वनवहुरीमा ६२ जनामा मोतिबिन्दुको बिरामी भेटिएको थियो ।

फागुन १६ गतेबाट १८ गतेसम्म रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा निःशुल्क आँखा शिवर भएको थियो । रोटरी क्लब अफ मकवानपुरको वार्षिक कार्यक्रम अन्तर्गत आँखा शिविर सञ्चालन भएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya