एभरेष्टका विद्यार्थीले गरे विदेशी शिक्षकहरुसंग अन्तरक्रिया

हेटौँडा , हेटौँडा-३ लेवटमा रहेको मकवानपुर एभरेष्ट इङ्लिस बोडिङ स्कुलका विद्यार्थीले विदेशी शिक्षकहरु र विद्यार्थीबीच सांस्कृतिक आदानप्रदान र अन्तरक्रिया गरेका छन्।

ADVERTISEMENT

विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। हंगेरी ,युक्रेन, रसियाका शिक्षक र विद्यार्थीहरुसँग कक्षा ६ देखि ८ मा अध्ययनरत विद्यार्थीहरुले सामाजिक,आर्थिक,शैक्षिक गतिविधि सम्बन्धी विभिन्न बिषयबस्तुमा अन्तरर्क्रिया गरेका थिए।

उक्त कार्यक्रमको प्रशिक्षक विवस जंग थापाले अनलाइन सहजिकरण गरेका थिए भने कार्यक्रमको समन्वय विद्यालयक प्रधानाध्यापक आशिष कार्कीले गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya