मेरी प्यारी आमा
तिमीले मलाई जन्मायौँ
धेरै ठाउँ धाई धाई
मलाई बोकी घुमायौँ

मेरी प्यारी आमा
शितल को ममता भन्दा
प्यारो तिम्रो छाया
तिमीले मलाई गरेर धेरै माया नै माया
मिठो पकाउ खाना
मेरी प्यारी आमा
सुत्ने कोठा वेग्लै
तिमी कहाँ आए रुदै
– आश्रिका कार्की
कक्षा ः ६
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल






