आमा

आमा तिमीले मलाई नौनौ महिना कोखमा राखौँ
कति गाह्रो भयो होला तिमीले मलाई हुर्काउन थाल्यौँ

हिँड्ने बेलामा तिमीले नै तातेताते गर्न सिकायौँ
आफुले नै नखाएनी मलाई खुवाउन थाल्यौँ

विद्यालयजादा म रुनी भएर होला
तिमीले मलाई घरमै पढाउन थाल्याँै
कति गाह्रो भयो होला नव तिमीले मलाई विद्यालय पठाउन थाल्यौँ

म रुदा कति गाह्रो भयो होला तिमीलाई विद्यालय छोड्न
शिक्षकहरुसँग डराएर आमा भन्थे जब तिमी जादा
नाम ः आयुश्री पराजुली
कक्षा ः ६
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button