बालकृष्णको नेतृत्वमा पुडासैनी मैत्री समाज मकवानपुर

हेटौंडा, पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र पुडासैनी, महासचिवमा प्रल्हाद पुडासैनी, सचिवमा बलराम पुडासैनी, सह–सचिवमा कृष्णकला पुडासैनी र कोषाध्यक्षमा रमेश पुडासैनी चयन भएका छन् ।

ADVERTISEMENT

त्यस्तै सदस्यहरुमा क्रमश गोकर्ण पुडासैनी, सुजन पुडासैनी, विनोद पुडासैनी, जयराम पुडासैनी, नविन पुडासैनी, रमेश पुडासैनी, राजकुमार पुडासैनी, छलप्रसाद पुडासैनी, चुँडामणी पुडासैनी, केशव पुडासैनी, राजु पुडासैनी, हरिशरण पुडासैनी, केदारप्रसाद पुडासैनी, गंगादत्त पुडासैनी, सुनिता पुडासैनी र गोमा पुडासैनी चुनिएका हुन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सल्लाहकार तथा निर्वाचन समितिका संयोजक गोविन्द पुडासैनीले पद र गोपनीयताको सपथ गराएका थिए । सो अवसरमा समाजका क्रमश केन्द्रीय अध्यक्ष दिपक पुडासैनी, उपाध्यक्ष विनोद पुडासैनी, सदस्यहरु अर्जुन पुडासैनी, केशव पुडासैनी, रामचन्द्र पुडासैनी, मोहन पुडासैनी र प्रेम पुडासैनीको उपस्थिति रहेको थियो । अधिवेशनमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी र भीमफेदी गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष प्रकाश पुडासैनीको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya