एथ्लेटिक्समा २ स्वर्ण विजेता थाहाकी दिनालाई सम्मान

हेटौंडा, राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामामा एथ्लेटिक्स विद्यामा २ स्वर्ण जित्न सफल भएकी थाहा नगरपालिका १ निवासी दिना गोपालीलाई शनिबार थाहा नगरमा सम्मान गरेको छ ।

ADVERTISEMENT

थाहा नगरपालिका १ मा रहेको सुनौलो विकास केन्द्रले शनिबार एक कार्यक्रमकाबीच गोपालीलाई नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो । एथ्लेटिक्स विद्यामा दिनाले एक सय मिटर र २ सय मिटरमा स्वर्ण जितेकी थिइन् ।

थाहा नगरपालिका १ का वडा अध्यक्ष हरेमान गोपालीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जीवन्त शिक्षाका अध्यक्ष राजन विडारी, सुनौलो सामूदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

१४ वर्षीय दिना गोपाली थाहा नगरपालिकाको इअन एकेडेमी बोर्डिङमा अध्ययनरत छात्रा हुन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya