हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन भोली हेटौंडामा

हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन भोली आइतबार हेटौंडामा शुरु हुने भएको छ । आइतबार विहान ११ बजेदेखि हेटौंडाको राज मोटर्स (यामाहा शोरुम) मा प्रि अडिसन सुरु हुनेछ ।

ADVERTISEMENT

अडिसनमा रोडिज पारखी भएका युवायुवतीहरुले अडिसनमा भाग लिन सक्ने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निर्णायकहरु नेपालमा ख्याति प्राप्त कलाकारहरु सुरजसिंह ठकुरी, लाहुरे, अनुप बिक्रम शाही, प्रियंका कार्कि र दिया मास्केको उपस्थिती रहने उनले जानकारी दिए ।

हिमालयन रोडिजको फाराम यामाहा शोरुम हेटौंडामा उपलब्ध हुनुका साथै यो लिंकबाट पनि अनलाइन फाराम भर्न सकिने छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya