वेब सिरिज “बा आमा” को टिजर सार्वजनिक

हेटौंडा, हाँस्य कलाकार बिष्णु सापकोटाको प्रस्तुतिमा वेब सिरिज “बा आमा” को टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा पारिवारिक कथा वस्तुलाई चित्रण गरिएको छ ।

ADVERTISEMENT

सिरिज भद्रबहादुर भुजेलले निर्देशन गरेको उक्त टिजर १ मिनेट ३५ सेकेन्ड लामो रहेको छ ।

सिरिजमा हिउँवाला गौतम, विध्या कार्की, स्विकृती खरेल,पुष्पा आचार्य,शिव शर्मा९कडेंल०, आयुष्मा ढकाल,उत्तम अर्याल ९कोदे० लगायतको अभिनय रहेको छ ।

यसअघिका सिरियलहरुमा कलाकार सापकोटालाई हाँस्य व्याङ्ग्यमा जोड गरेको देखिन्थ्यो भने यस सिरिजमा सेन्टीमेन्टल भुमिकामा देखिएको छ । उनले यसअघि रिटायर हल्दार, हर्के हल्दार सिरियलमा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya