हेटौँडाका ढुवानी व्यवसायीलाई भ्याटको समस्या

हेटौंडा, सरकारले ट्रकमा सामान ढुवानी गर्दा अनिवार्य रुपमा भ्याटमा दर्ता भएर मात्र ढुवानी गर्न पाउने नियम लागुभएपछि हेटौँडाका ढुवानी व्यवसायीहरु समस्यामा परेका छन् ।

ADVERTISEMENT

शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नारायणी यातायात कम्पनी प्रालि हेटौंडाका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले समस्याबारे जानकारी दिएका हुन् ।

उनले सबैलाई अनिवार्य रुपमा करको दायरामा ल्याउनुपर्ने वा सबैले कर तिर्नु नपर्ने व्यावस्था मिलाउनका लागि पनि माग गरे । सरकारले यस्तो निति ल्याएता पनि धेरैले यो नियम कार्यान्वयन नगर्दा भ्याट तिर्दै आएका यातायात व्यावसायीहरुले भने समस्या बेहोर्नुपरेको उनले दाबी गरेका छन् चालु आर्थिक वर्षबाट सरकारले सामान ढुवानी गर्ने ट्रकहरुले भ्याटमा दर्ता भएर बिल काटेर मात्र ढुवानी गर्नुपर्ने नियम ल्याएपछी धेरै ट्रकधनीहरुले यो नियम लागू गरेका छैनन् ।

ADVERTISEMENT

केहीले लागू गरेर भ्याट सहित जोडेर उद्योगीले उत्पादन गरेको सामाग्री ढुवानी गर्न नमान्दा थप समस्या भएको उनले बताएका छन् । भ्याट तिर्ने गाडीहरुलाई सामान ढुवानी गर्नका लागि उद्योगिले थप रकम पर्ने भन्दै नमान्दा आफुहरु समस्यामा परेको र ढुवानी गर्न समेत नपाएको पराजुलीले गुनासो गरे ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya