आगलागी पीडितलाई खाद्यान्न सहयोग

हेटौंडा, आगलागी भई घर पूर्ण रुपमा क्षति भएका हेटौंडा ६ रामनगरका आत्मलाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिकाले खाद्यान्न सहयोग गरेको छ ।

ADVERTISEMENT

मंगलबार विद्युतको तार सट भई चौलागाईको घर पूर्ण रुपमा क्षति भएको थियो । बुधबार हेटौंडा उपमहानगपालिकाका उपप्रमुख राजेश बानियाँ खाद्यान्न सामग्री सहित आगलागी पीडित चौलागाईको घरमा पुगेका थिए । आगोले पूर्ण रुपमा क्षति भएको घरको निरीक्षण गर्दै उपप्रमुख बानियाँले क्षति भएको घरको पुनर्निमाणमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख बानियाँले चामल, दाल, नुन, तेल, चिउरा, चिनी, साबुन सहयोग गरेका हुन् । राहत हस्तान्तरण गर्न हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल पीडित चौलागाईको घरमा पुगेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya