विश्व वातावरण दिवसमा सरसफाई कार्यक्रम

हेटौंडा, ५२औ विश्व वातावरण दिवस २०८१ को अवसरमा हेटौंडा– ११ मा रहेका २३ वटै टोल बिकास संस्थाहरुले आज सरसफाइ कार्यक्रम गरेका छन् ।

ADVERTISEMENT

टोल बिकास संस्था वडा समन्वय समितिको आह्वानमा जेठ १० गते टोल बिकास संस्थाहरुलाई सरसफाईका सामग्री बितरण गरेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ ११ गते रक्तदान कार्यक्रम, जेठ १२ गते बाल समूह विद्यालयको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता भएको थियो । यसैगरी जेठ १३ र १४ गते बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबादुर आचार्यले जानकारी दिए ।

यही जेठ १५ गते वडा भरी रहेका टोल बिकास संस्थाहरुको सहभागीता बृहत् सचेतनामुलक प्रदर्शनी तथा पुरस्कार बितरण कार्यक्रम गरिने छ । ११ नम्बर वडा कार्यालयको आर्थिक ब्यवस्थापनमा भैरहेको कार्यक्रममा हेटौंंडा ११ की वडा अध्यक्ष जुना दाहल, सदस्यहरु बिकास नेपाल, सन्जय बिडारी, गोपिनी सापकोटा, गिता सुनार, टोल बिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya