जनप्रिय विद्यालय कक्षा ११ मा विज्ञान संकाय पढाइ हुने

हेटौंडा, मकवानपुर जिल्लामा प्राविधिक शिक्षालयलाई जोड दिँदै आईरहेको जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) हेटौंडा–१६ ले यसै शैक्षिक सत्रबाट कक्षा ११ मा विज्ञान संकाय थप गरि पढाई सुरु गर्ने भएको छ । जिल्लाको पहिलो नमूना विद्यालय र जिल्लाको पहिलो प्राविधिक शिक्षालय भएकोले गर्दा यसवर्षबाट विज्ञान संकायको पढाई सुरु गर्न लागेको विद्यालयका प्रिन्सिपल भुपेन्द्र चौलागाईंले जानकारी दिए ।

ADVERTISEMENT

‘ग्रामीण परिवेशका विद्यार्थीहरुलाई विज्ञान विषय पढ्नको लागि बजारमा कोठा लिएर बस्नुपर्ने र भाडा तिरेर बजार जानुपर्ने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले विज्ञान संकाय सञ्चालन गर्न लागेका छौँ ।’ उनले भने –‘जनप्रिय विद्यालय नमूना विद्यालय भएको र सम्पूर्ण विद्यार्थीलाई समेट्न सक्ने खालको धार सञ्चालन गर्नुपर्छ भन्ने मापदण्डसहित विज्ञान संकायको पढाई सुरु गर्न लागेका हौँ। साथै विद्यालयले प्राविधिक धारका कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।’

‘विज्ञान संकायको कक्षा अत्यन्त न्यून शुल्कमा सञ्चालन गर्न लागेका छौँ । पहिलो वर्ष हामीले भर्ना शुल्कमात्र लिएर कक्षा सञ्चालन गर्ने छौँ । ’ सत्मार्ग अनलाइनसँग उनले भने –‘प्रयोगशाला र अन्य मर्मत सम्भारका लागि विद्यालय आफैँले खर्चको व्यवस्थापन गर्ने छ । स्थानीय सरकारबाट सहुलियत पाएमा सहुलियतका कार्यक्रमहरु पनि सञ्चालन गरिने छ।’

ADVERTISEMENT

यता विज्ञान विषय अध्ययनको लागि हेटौंडा उपमहानगरपालिका १६ नम्वर वडा कार्यालयले स्थायी विद्यार्थीहरुलाई निशुल्क छात्रवृत्ति दिने निर्णय गरेको छ भने आर्थिक अभाव भई विज्ञान विषय पढ्न वन्जित विद्यार्थीहरुलाई निःशुल्क पढ्ने व्यवस्था मिलाइदिएको छ ।

पहिलो वर्ष सञ्चालन हुन लागेको विज्ञान संकायमा १० देखि १५ जना विद्यार्थी भर्ना हुने अपेक्षा लिएको प्रिन्सिपल चौलागाईंले बताए । अहिले विद्यालयमा २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । ३ सय जना नयाँ विद्यार्थीहरू यसै वर्ष कक्षा १ देखि ९ सम्म भर्ना भएको उनले जानकारी दिए । जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा अध्ययनरत विद्यार्थी कक्षामा पढ्दै र खेतबारीमा अभ्यास गर्दै आम्दानी पनि गर्दै आईरहेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya