सत्मार्ग अनलाइन
-
मुख्य समाचार
लिटिल मास्टर एण्ड मिस ट्यालेन्टको फाइनलमा ५८ जना प्रवेश, असार १ गते फाइनल
हेटौंडा, हेटौंडामा सञ्चालन भइरहेको लिटिल मास्टर एण्ड मिस ट्यालेन्ट नेपालको फाइनल राउण्डमा ५८ जना प्रवेश गरेका छन् । अमिर कला…
Read More » -
समाचार
मृतक परिवारलाई मउवा संघको दुई लाख सहयोग
हेटौंडा मकवानपुरको छुट्टाछुट्टै दुर्घटनामा परेर ज्यान गुमाएकाको परिवारलाई मकवानपुर उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । सवारी दुर्घटनामा ज्यान…
Read More » -
राजनीति
नेसपा (नयाँ शक्ति) स्थापना दिवसमा रक्तदान कार्यक्रम
हेटौंडा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले आफ्नो पार्टीको आठौं स्थापना दिवको अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम, पत्रकार भेटघाट तथा…
Read More » -
मुख्य समाचार
हेटौँडा सिमेन्ट उद्योगमा भण्डारीद्वारा पदभार ग्रहण
हेटौंडा, हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । उनले बुधबार पदभार…
Read More » -
खेल
सिमलटार खेलमैदानको उद्घाटन
हेटौंडा, हेटौंडा–११ स्थित सिमलटारमा निर्माण भएको फुटबल खेल मैदानको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर…
Read More » -
मुख्य समाचार
अत्याधिक गर्मीका कारण हेटौंडाका विद्यालय बन्द हुने
हेटौंडा, अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू २ दिन बन्द हुने भएका छन् । हेटौंडा उपमहानगरपालिकाले बुधबार एक सूचना…
Read More » -
मुख्य समाचार
मकवानपुरगढी गाउँपालिका अध्यक्षको घरमा आगलागी
हेटौंडा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा मंगलबार आगलागी भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं।३ धमिलेस्थित रहेको अध्यक्ष…
Read More » -
मुख्य समाचार
सोलिड्यारिटी बाल सञ्जालको सक्रियतामा रक्तदान कार्यक्रम
हेटौंडा, हेटौंडा १० मा रहेको सोलिड्यारिटी बाल सञ्जालको आयोजनामा मङ्गलबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयको…
Read More » -
मुख्य समाचार
नव निर्वाचित कमिटीले लिए सपथग्रहण
हेटौंडा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मकवानपुरको नव निर्वाचित कमिटीले आज सपथग्रहण लिएका छन् । एमाले मकवानपुरको १२ औं अधिवेशनबाट नयाँ…
Read More » -
मुख्य समाचार
हेटौंडा–८ मा एकदिने योग शिविर
हेटौंडा, निलगिरी बाल समूह कालिकाटोल हेटौंडा ८ को आयोजनामा एकदिने योग शिविर कार्यक्रम गरिएको छ । बालबालिकाको शारीरिक तथा मानसिक…
Read More »