सत्मार्ग अनलाइन
-
मुख्य समाचार
कैलाशमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन
कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बेतिनीमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष…
Read More » -
मुख्य समाचार
नवोदयमा शिक्षक तथा कर्मचारीको पुस्तक समीक्षा
हेटौंडा, हेटौंडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आबद्ध शिक्षक तथा कर्मचारीलाई लक्षित गरी पुस्तक समीक्षा कार्यक्रम आयोजना गरिएको…
Read More » -
प्रदेश समाचार
बागमती प्रदेशमा आठ जना नवनियुक्त मन्त्रीहरूले लिए सपथ ग्रहण
हेटौंडा, बागमती प्रदेशका नवनियुक्त आठ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा…
Read More » -
प्रदेश समाचार
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
हेटौँडा, कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख…
Read More » -
खेल
टप एण्ड टी–२० खेल्ने नेपाली टोलीमा हेटौँडाका रिजन ढकाल अटाए
हेटौँडा, अष्ट्रेलियाको डार्विनमा यही अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली…
Read More » -
प्रदेश समाचार
बागमतीको मुख्यमन्त्रीमा बानियाँद्वारा दाबी पेस
हेटौंडा, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्। सोमबार नेकपा एमाले…
Read More » -
प्रदेश समाचार
प्रदेश प्रमुख देवकोटाद्वारा चार विधेयक प्रमाणीकरण
हेटौंडा, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेशसभाबाट पारित भइसकेका ती विधेयकहरूलाई संविधानअनुसार प्रमाणीकरण गरिएको…
Read More » -
मुख्य समाचार
जनप्रिय माविमा क्रियशन क्याम्प, वर्षे विदामा पनि कक्षा सञ्चालन
हेटौँडा, हेटौँडा-१६ को जनप्रिय माध्यमिक विद्यालयमा क्रियशन क्याम्पको महाकुम्भ आजदेखि सञ्चालन भएको छ । प्रत्येक वर्ष वर्षे विदाको समय पारेर…
Read More » -
मुख्य समाचार
हेटौँडामा खैरोहेरोइनसहित दुई जना पक्राउ
हेटौंडा, हेटौंडा उपमहानगरपालिका–५ पिप्लेचोकस्थित कान्तिराज लोकपथ सडकखण्डबाट प्रहरीले खैरोहेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी…
Read More » -
प्रदेश समाचार
हेटौँडामा प्रादेशिक कृषि थोक बजार सञ्चालनमा
हेटौँडा, हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा प्रादेशिक कृषि थोक बजार सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय र उपमहानगरको…
Read More »