नेकोस महिला भलिबलमा एपीएफ र गण्डकी विजयी

हेटौँडा, नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश विजयी भएको छ ।

ADVERTISEMENT

एपीएफले मधेश प्रदेशलाई र गण्डकीले बागमती प्रदेशलाई हराएको हो । पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा हराउँदा गण्डकीले बागमती प्रदेशलाई २५–११, २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो ।

हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा पुलिस, एपीएफ, न्यू डायमन्ड, बागमतीसहित मधेश र गण्डकी प्रदेशको सहभागिता रहेको छ । हेटौंडामा पहिलो पटक आयोजना भइरहेको प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya