सूचना तथा सञ्चार प्रविधि दिवसमा हेटौंडामा सचेतना कार्यक्रम

हेटौंडा, सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा हेटौंडा ५ मा रहेको बालज्योति माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम भएको छ । क्यान महासंघ जिल्ला शाखा मकवानपुरको आयोजनामा ‘सम्वृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ मुल नारा सहित दिवस मनाइएको हो ।

ADVERTISEMENT

कम्प्युटर एसोसियसन महासंघ नेपाल, मकवानपुर शाखा अध्यक्ष शिव कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेकी लामाले नेपालमा बसेर प्रविधिमैत्रीसँग जुधेर देशलाई समृद्धितर्फ अगाडि बढाउन क्यान महासंघको काँधमा जिम्मेवारी रहेकोमा जोड दिइन् । यो वर्ष राम्रो अध्ययन गरेर योग्य दक्ष जनशक्ति उत्पादनमा जोड दिन उनले आग्रह गरिन् । मेयर लामाले डिजिटल ब्यानर अन गरेर कार्यक्रम उद्घाटन गरेकी हुन् ।

वर्तमान सुचना प्रविधि एवं सामाजिक सञ्जाल मार्फत भईरहेका अपराध, यसका असर एवं समाधान उपायहरुको चर्चा डिजिटल प्रविधिमार्फत विद्यार्थीलाई जानकारी गराएको क्यान महासंघ मकवापनुरका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । कार्यक्रममा हेटौंडा ५ का वडा सदस्य रन्जिता सिलवाल, क्यान महासंघ नेपालका सचिव भूपाल दास, क्यान महासंघ बागमती प्रदेशका अध्यक्ष पुष्पराज पुडासैनी, बालज्योति माविका प्रधानाध्यापक भरत अर्याल, विद्यालयका अध्यक्ष रविन्द्रनाथ पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

क्यान मकवानपुरका सचिव गोविन्द चौलागाईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष उमेश थिङले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । क्यान महासंघ मकवानपुरले यसअघि हेटौंडा –१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालयमा साइवर सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya