नमूना प्रगति सहकारीको अध्यक्षमा पुनः दहाल

हेटौंडा, हेटौंडा- २ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः मिठाराम दहाल चयन भएका छन् । शनिबार भएको संस्थाको २३ औँ साधारणसभाबाट दहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएकोहो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा एकालाल श्रेष्ठ, सचिवमा रामजी सापकोटा, कोषाध्यक्षमा केशवप्रसाद देवकोटा चयन भएका छन् । यसैगरी सदस्यमा शिवहरी दाहाल, बलराम दुलाल, रमेशप्रसाद घिमिरे, शिबराज पराजुली, कृष्णप्रसाद दहाल, अर्जुनकुमार खड्का, नारायणप्रसाद ढकाल, सरिता शर्मा र कमलादेवी दहाल चयन भएका छन् ।

संस्थाको लेखा समिति संयोजकमा तेजप्रसाद रुपाखेती र सदस्यमा प्रकाश अधिकारी र गीता सुवेदी चयन भएका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *