समाचार

कमाने जेसीज कपको सेमिफाइनलमा

सत्मार्ग अनलाइन
२०८२ आश्विन २७, सोमबार १८:५०

हेटौँडा, कमाने फुटबल एकेडेमी मनहरी गाउँपालिका ४ गोलघर खेल मैदानमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको एक मात्र खेलमा मोडर्न युथ…

प्रदेश समाचार

मन्त्री जयराम थापाले भने ‘अब सेवा लाइनमा होइन, अनलाइनमा’

हेटौँडा, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले पारदर्शी शासन, सुशासन र डिजिटल सेवातर्फ सशक्त कदम चाल्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गर्ने तयारी पूरा भएको जानकारी दिए। मन्त्री थापाका अनुसार भाद्र २३ र २४ …