-
मुख्य समाचार
अफिमसहित एकजना पक्राउ
हेटौँडा, मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । हेटौंडा ११ थानाभ¥याङका ठाकुरसिंह मोक्तानलाई अफिमसहित पक्रेको हो । प्रहरीले उनको कोठाबाट ३ किलो ८६०…
-
-
-
-
-
-

-
अफिमसहित एकजना पक्राउ
हेटौँडा, मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । हेटौंडा ११ थानाभ¥याङका ठाकुरसिंह मोक्तानलाई अफिमसहित पक्रेको हो । प्रहरीले उनको कोठाबाट ३ किलो ८६० ग्राम अफिम फेला पारेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोक्तानको घरकोठा खानतलासीको क्रममा खाटमा लुकाएर राखेको अवस्थामा अफिम फेला पारिएको मकवानपुरका प्रहरी प्रवक्ता …
-
बैशाख १९ गतेबाट राष्ट्रिय महिला गोल्डकप प्रतियोगिता
हेटौँंडा, यही बैशाख १८ गतेबाट हुने भनिएको सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता एकदिन पछाडि धकेलिएको छ । नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताका कारण एक दिन पछाडि धकेलिएको आयोजकले जनाएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिईएको हो । …
-
बैशाख २६ र २७ गते हेटौंडामा मोबाइल व्यवसायीको साधारणसभा
हेटौँडा, यही बैशाख २६ र २७ गते नेपाल मोबाइल व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ । महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुन लागेको मोबाइल एसोसिएसन अफ मकवानपुरले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिईएको हो। हेटौडामा हुने दुईदिने साधारण सभामा व्यवसायीका समस्या र मुद्धामा बृहत छलफल हुने र सभामा आगामी योजनाका सन्दर्भमा समेत …
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी दर्ता पूर्जा (ब्लु बुक) छपाइ गर्ने भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले गत वैशाख ४ गते लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको बोलपत्र …
-
हेटौँडामा खैंजेडी भजन तालिम सुरु
हेटौँडा, हेटौंडा उपमहानगरपालिका १ नम्वर वडा कार्यालयको आयोजनामा सोमबारदेखि हेटौंडामा खैंजेडी बाजा तथा भजन तालिम सुरु भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गरौं भन्ने मुख्य उद्देश्य राखेर वडाले खैंजेडी भजन तालिम सुरु गरेको हो । तालिम उद्घाटन गर्दै वडा अध्यक्ष सविन न्यौपानेले खैंजेडी भजन तथा बाजा नेपालको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताए । तालिमलाई …